असोज २६, २०८३ सोमबार October 12, 2026

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा डा. विजय पौडेल रहेनन्

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। नैकापस्थित आफ्नै निवासमा असहज महसुस भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो। पौडेललाई हृदयघात भएको आशंका गरिएको छ। निवासमै रहेका बेला अचानक असहज भएपछि उनलाई नजिकैको बर्न अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका नेकपा संयुक्तका प्रवक्ता.......

नौ हजार बढी पशुलाई खोरेतविरुद्धको खोप

खोप लगाउन बाँकी रहेका किसानलाई आफ्ना पशुचौपायालाई अनिवार्य खोप लगाउन आग्रह

सोलुखुम्बु। सोलुखुम्बुका आठवटै स्थानीय तहमा सञ्चालन भइरहेको खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियानअन्तर्गत नौ हजार ८९४ पशुलाई खोप लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुका प्रमुख डा. सुजन राईका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा उक्त सङ्ख्याका पशु चौपायालाई खोप दिइएको हो। आर्थिक वर्ष २०८३/८४ को प्रथम चरणअन्तर्गत गत असोज १५ गतेदेखि सो.......

दसैं बिदामा पनि विशेष अदालत खुला रहने (सुचना हेर्नुहोस्)

असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म विशेष अदालत बन्द रहने

काठमाडौं। विजया दशमी, २०८३ को अवसरमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म विशेष अदालत बन्द रहने भएको छ। यद्यपि, केही अत्यावश्यक न्यायिक कार्यका लागि भने अदालत खुला रहनेछ। विशेष अदालतले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३१ तथा म्यादसम्बन्धी कार्य, पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी र थपसम्बन्धी.......

नयाँ शिक्षा ऐन विद्यार्थीकेन्द्रित बनाउने मन्त्रालयको प्रतिबद्धता, बुटवलमा ‘शिक्षा संवाद’ सम्पन्न

राज्यले ल्याउने नयाँ नीति तथा ऐन-नियमहरू निजी लगानीको संरक्षण गर्ने र प्रोत्साहन दिने खालको हुनुपर्नेमा जोड

काठमाण्डौं । शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो समय नीति निर्माणका लागि भुइँ तहबाटै सरोकारवालाहरूको आवाज सुन्ने उद्देश्यले ‘शिक्षा संवाद’ कार्यक्रमलाई तीव्र बनाएको छ । यसअघि मधेश प्रदेशमा आयोजना गरिएको उक्त संवादको निरन्तरता स्वरूप आज (सोमबार) बुटवलमा ‘शिक्षा संवाद (भाग २ – लुम्बिनी प्रदेश छलफल)’ सम्पन्न भएको हो । कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रीका.......

प्रमुख समाचार

राजनीति

संसद

अन्तर्वार्ता

खेलकुद

मनोरञ्जन

रोचक

सुचना/प्रविधी